शुक्रबार विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री यादव
नेपालखोज
२०८२ पुष २ गते १५:१७

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार (पुस ४) विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभालाई पत्रमार्फत उनले पुस ४ मा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

सम्बन्धित








प्रतिक्रिया