निर्वाचन परिणाम : चालिस स्थानमा रास्वपा अघि
नेपालखोज
२०८२ फागुन २२ गते १०:०२
काठमाडाैं । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।
नेकपा (एमाले) पाँच, नेपाली कांग्रेस चार र नेपाली कम्युनिष्ट पार्टी एक स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया