महान्यायाधिवक्ता बरालद्वारा राजीनामा
नेपालखोज
२०८२ चैत १३ गते १७:२१

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । उनीलाई सुशीला कार्कीले गत भदौ २९ गते नियुक्त गरेका थिए ।
सरकारको कानुनी सल्लाहकारका रूपमा नियुक्ति हुने महान्यायाधिवक्ताले प्रधानमन्त्रीको विदाइसँगै राजीनामा दिने प्रचलन रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया