यो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाईं लड्छु : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली
नेपालखोज
२०८२ चैत १४ गते ६:४२

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा प्रहरीले शनिबार बिहान पक्राउ गरेपछी ओलीले प्रतशोधपूर्ण पक्राउ भेनका छन् ।
‘यो पक्राउ प्रतिशोधपूर्ण छ । यसको कानुनी लडाईं लड्छु तपाईंहरू तयारी गर्नुहोस्’ ओलीले वकिलहरूसँग भनेका थिए । ओलीसँगको परामर्शमा रहेका वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले यो पक्राउ गैरकानुनी रहेको बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया