कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालखोज
२०७८ जेठ २९ गते १६:१९

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज दिउँसो बसेको प्रदेश सभाको आठौं अधिवेशनको छैटौं बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि तय गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति कार्यक्रम प्रस्तुत गरिसकेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ । यसअघि प्रि– बजेटमाथिको छलफल भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया