नेता नेपाल र अध्यक्ष दाहालबीच भेटवार्ता
नेपालखोज
२०७८ साउन २ गते १५:०५

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
नेपाललाई भेट्न प्रचण्ड नेपालकै निवास कोटेश्वर पुगेका हुन् । भेटवार्ता जारी रहेकाे पनि जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया