वीरको प्रमुख प्रशासकीय अधिकृतबाट डा. गौतमलाई हटाइयाे
नेपालखोज
२०७८ साउन १८ गते १६:२५
काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकृतबाट डा. जागेश्वर गौतमलाई हटाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरीय निर्णय गर्दै डा. गौतमलाई हटाएको हो ।
गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकृतबाटमा नियुक्त गरिएका गौतमलाई प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गर्ने निर्णय मन्त्रालयले गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया