अमेरिकाले अफगानिस्तानमा छोडेका विमान र सैन्य सवारी साधन कामै नलाग्ने
नेपालखोज
२०७८ भदौ १५ गते १३:१४

काठमाडौं । अमेरिकी सेनाले अफगानिस्तान छोड्दै गर्दा काबुल एयरपोर्टमा छोडिएका आफ्ना विमान र सैन्य सवारी साधन नष्ट गरेको बताएको छ ।
तालिबानले यसको प्रयोग गर्न नपाओस् भन्ने उद्देश्यले यो गरिएको बीबीसीले जनाएको छ । अमेरिकी केन्द्रीय कमाण्डका प्रमुख जनरल केनेथ म्याकेन्जीलेका अनुसार सेनाले ७३ वटा विमान, ७० बख्तरबन्द सवारी साधन र २७ हम्वी सवारी साधनहरु निष्क्रिय पारेका छन् । बीबीसी
सम्बन्धित
प्रतिक्रिया