मंगलबार, वैशाख १८, २०८१

तीन जिल्ला जोड्ने निर्माणाधीन झोलुङ्गेपुल

नेपालखोज २०७८ असोज ८ गते १५:३३
तस्बिर : रासस

पाल्पा । यो गुल्मी, पाल्पा र स्याङ्गजाको सङ्गमस्थल रिडिमा निर्माणाधीन तीन जिल्ला जोड्ने झोलुङ्गेपुल हो । उक्त पुल नौ करोड ८८ लाख २६ हजारमा ठेक्का सम्झौता भएको छ ।

प्रतिक्रिया