प्रतिनिधिसभाको बैठक असोज १४ सम्म स्थगित
नेपालखोज
२०७८ असोज ११ गते १४:४८
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सोमबार (आज) बसेको प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको हो ।
बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो । अब अर्को बैठक असोज १४ गते १ बजे बस्ने भएको छ ।
सम्बन्धित
प्रतिक्रिया