मंगलबार, वैशाख १८, २०८१

किसानहरु खेतमा व्यस्त (फाेटाे फिचर)

नेपालखोज २०७८ कार्तिक ७ गते ११:४०
कञ्चनपुरका किसान वर्षाको पानीले भिजेर बिग्रिएको धान थ्रेसिङ गर्दै ।


काठमाडाैं। बेमौसमी वर्षाले काटेर राखेको धानमा पुरै क्षती गर्‍यो । वर्षाले भिजेर बिग्रिएको धनलाई मौसम सफा भएपछि धान सुकाउँदै कुदाउँदै व्यस्त छन् किसानहरु ।

धानलाई सुकाउनका लागि लैजाँदै कञ्चनपुरका किसान ।
रुपन्देहीमा टुँसा पलाएको धान ।
जुम्लाका किसान मार्सीधान काट्दै ।

तस्बिरहरू रासस ।

प्रतिक्रिया