मंगलबार, असार १७, २०८२

जापानकी राजकुमारी माको यसरी राजदरबारबाट बाहिरिइन् (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक ९ गते १६:१३
जापानकी राजकुमारी माको टोकियोको राजदरबार अघि झुक्दै ।


काठमाडौं । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार (आज) सामान्य प्रक्रिया अपनाएर विवाह गर्दै राजदरबारबाट बाहिरिएकी छिन् ।

विरोधकाबीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभरी भने सकारात्मक चर्चाको विषय भएको छ ।

घरबाट बाहिर निस्किँदा जापानकी राजकुमारी माको कारबाट हात हल्लाउँदै।
जापानकी राजकुमारी माको उनका बुवा आमा र बहिनीसँग कुरा गर्दै।
जापानकी राजकुमारी माको बहिनीलाई अँगालो हाल्दै

तस्बिरहरु रासस ।

प्रतिक्रिया