आइतबार, असार ८, २०८२

राष्ट्र बैंकद्वारा ‘जीएमई पे’ को अनुमति खारेज

नेपालखोज २०७८ कार्तिक १६ गते २१:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदान कम्पनी जिएमई पे प्राईभेट लिमिटेडको अनुमति खारेज गरेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी विभागका अनुसार २०७७ असोज २२ गते उक्त कम्पनीलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमति प्रदान गरिएकोमा भुक्तानी तथा फर्छोट विनियमावली २०७७ को बिनियम ३५ को उपविनियम १ को (क) को व्यवस्था बमोजिम उक्त कम्पनीको अनुमति खारेज गरिएको हो ।

प्रतिक्रिया