मंगलबार, असार १०, २०८२

तिहारको किनमेल ! (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक १७ गते १०:१०
पूजा सामग्रीसहित भाँडाबर्तन खरिद गर्दै महिला ।


काठमाडौं । हिजोबाट नेपालीहरुको दोस्रो महान् पर्व तिहार सुरु भएको छ । तिहारमा घर फूल, बत्तीले सजाएर राख्ने गरिन्छ । अहिले बजारमा फूल, माला ,बत्ती, पूजाका सामानहरुको पसलमा भिड लाग्ने गरेको छ ।

बिक्रीका लागि राखिएको पूजा सामग्रीसहित भाँडाबर्तन ।
कञ्चनपुरमा दीपावलीका लागि माटोको दियो खरिद गर्दै महिला ।
दीपावलीका लागि माला नियाल्दै कञ्चनपुरका युवतीहरु ।
बजारमा दीपावलीका लागि बेच्नका लागि राखिएका मालासहितका सामग्री ।

तस्बिरहरु रासस ।

प्रतिक्रिया