मंगलबार, असार १७, २०८२

काश्मीरमा भ्यान दुर्घटना, १० जनाको मृत्यु

नेपालखोज २०७८ कार्तिक १७ गते १४:५७

इस्लामाबाद । पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरमा भएको सडक दुर्घटनामा परी १० जनाकाे मृत्यु भएको छ । सर्वसाधारण चढेका एक भ्यान गहिराइमा खस्दाँ १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् ।

दर्जनौको संख्यामा व्यक्तिहरु घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपी यस समाचारको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन् । रासस

प्रतिक्रिया