मंगलबार, वैशाख १८, २०८१

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेकाे प्रस्ताव

नेपालखोज २०७८ कार्तिक ३० गते १३:०७

काठमाडौं । नेकपा एमालेले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न प्रस्ताव गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिनुभन्दा

पहिला बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले विप्लव समूहले गरेको बन्दका कारण सांसदहरु आउन नसकेको भन्दै बैठक स्थगित गर्न माग गरेको जनाइएकाे छ ।

प्रतिक्रिया