राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देनकाे अग्रता
नेपालखोज
२०७८ मंसिर १९ गते ६:४८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मत गणनामा अध्यक्षका उमेद्वार राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् ।
अध्यक्ष पदको मत गणनाको पछिल्लो परिणामअनुसार राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका हुन् । शनिबार अबेर रातिसम्म भएको मतदानमा ३८ सय ७३ मत खसेका थिए ।
सम्बन्धित
प्रतिक्रिया