कहाँ कति छ स्पिड लिमिट ?

काठमाडौं । सडक कुनै पनि देशको आर्थिक विकासको महत्त्वपूर्ण पक्ष मानिन्छ । सडकको विस्तार र स्तरले पनि त्यो देशको विकासको स्थिति स्पष्ट पार्छ । विकासको कुरामा सडकको अहं भूमिका हुन्छ । देशको यातायात व्यवस्था जति सुरक्षित र तीव्र गतिको हुन्छ विकासको सम्भावना त्यति नै प्रवल हुन्छ भन्ने मान्यता छ । एकफेर संसारमा गाडी कुदाउन दिइने स्पिड लिमिटमा नजर दौडाउँ त ?
यूएई : १००-१६० किलोमिटर प्रतिघण्टा
भारत : ८०-१२० किलोमिटर प्रतिघण्टा
१२० यमुना एक्सप्रेस वेमा ।
जर्मनी, कुनै स्पिड लिमिट तोकिएको छैन ।
ट्रक तथा बसका लागि अधिकतम रफ्तार १०० किमि प्रतिघण्टा ।
अस्ट्रेलिया : १००-११० किलोमिटर प्रतिघण्टा
एक्सप्रेस वेअनुसार हाइवेमा ।
अमेरिका : ९७-१३७ किलोमिटर प्रतिघण्टा
१३७ टेक्सासको एक्सप्रेस वे मा ।
ब्राजिल : ८०-१२० किलोमिटर प्रतिघण्टा
क्यानाडा : ७०-१२० किलोमिटर प्रतिघण्टा
फ्रान्स : ११०-१३० किलोमिटर प्रतिघण्टा
वर्षामा १०० किमि प्रतिघण्टा ।
जापान : ८०-११० किलोमिटर प्रतिघण्टा
नेदरल्यान्ड : १३० किलोमिटर प्रतिघण्टा
पाकिस्तान : १००-१२० किलोमिटर प्रतिघण्टा
बेलायत : ११३ किलोमिटर प्रतिघण्टा
दक्षिण कोरिया : १२० किलोमिटर प्रतिघण्टा
हाइवेमा दुईचक्के वाहन प्रतिबन्धित ।
साउदी अरब : १४० किलोमिटर प्रतिघण्टा
मक्का-मदिना हाइवेमा ।
चीन : १२० किलोमिटर प्रतिघण्टा
टोल एक्सप्रेस वे मा दुई चक्के वाहन प्रतिबन्धित ।
-डचेवेले फिचर
प्रतिक्रिया