बिहीबार, असार १२, २०८२

काठमाडाैं, भक्तपुर र ललितपुरकाे यी स्थानमा पाइन्छ काेराेनाविरुद्धको खोप !

नेपालखोज २०७८ पुष १४ गते ७:०७

काठमाडौं । सरकारले काेराेना भाइरसविरुद्धको खोप कार्यक्रमलाई तिव्र पार्दै सरकारीसँगै निजी अस्पताहरुबाट पनि खोप लगाउने कार्यक्रम संचालन गरेकाे छ । साथै सरकारले १८ वर्ष उमेरमाथिका सबै नागरिकलाई अनिवार्य खोप लगाउन अनुराेधसतेत गर्दै आएकाे छ । 

प्रतिक्रिया