शनिबार, असार ७, २०८२

पाहुनालाई स्वागत !

नेपालखोज २०७८ पुष २४ गते ८:४३
तनहुँको भानु नगरपालिका १३, स्थित टुटेपानी होमस्टे पुगेका पाहुनालाई स्वागतको तयारी गर्दै स्थानीय बासिन्दा । यहाँ विगत केही वर्षदेखि होमस्टे सञ्चालन गरिएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया