मंगलबार, वैशाख १८, २०८१

काउन्सिलले दिने सेवामा १० दिन ढिलाइ (सूचनासहित)

नेपालखोज २०७८ पुष २८ गते १५:५६

काठमाडौं । नेपाल मेडिकाल काउन्सिलले प्रदान गर्ने नियमित सेवा १० दिन ढिलो हुने भएको छ । काउन्सिलका अधिकांश कर्मचारी तथा पदाधिकारीहरुमा कोरोना पुष्टि भएपछि नियमित सेवामा ढिलाई हुने भएको हो ।

आज एक विज्ञप्ति जारी गर्दैै पर्न गएको असुविधाका लागि काउन्सिलले क्षमा मागेको छ । काउन्सिलका रजिष्ट्रारले विज्ञप्ति जारी गरेका हुन् ।

प्रतिक्रिया