सोमबार, वैशाख १५, २०८२

हमालकाे नयाँ अवतार ! (फोटो फिचर)

नेपालखोज २०७८ माघ १५ गते १९:३०

काठमाडौं । महानायक राजेश हमाललाई अब नयाँ अवतारमा देख्न पाइने भएको छ । उनले सामाजिक संजाल फेसबुकमा तस्बिर सार्वजनिक गर्दैै आफ्ना फ्यानहरुलाई प्रतिक्षा गर्न भनेका छन् । तस्बिरमा उनलाई निकै आकर्षक राजाको पोशाकमा देख्न सकिन्छ ।

तस्बिर : राजेश हमालको फेसबुकबाट

प्रतिक्रिया