कोरोनाले सर्वाधिक मृत्यु हुने ‘टप टेन’ मुलुक…
नेपालखोज
२०७८ माघ २४ गते १०:५१

काठमाडौं । चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको ताण्डव अझै जारी छ । यो २६ महिनाका बीच कोरोनाका कारण संसारमा ५७.४ लाख मानिसको प्राण गइसकेको छ । अनौपचारिक रुपमा मृत्युको यो तथ्यांक अझ बढी भएको विश्वास गरिन्छ । कोरोनाका कारण सर्वाधिक मृत्यु अमेरिका, ब्राजिल र भारतले झेलेका छन् । हेरौं कोरोनाका कारण सर्वाधिक मृत्यु भएका मुलुक तथा मृतकको संख्या :
१. अमेरिका
मृतकको संख्या : ९,२४,५३०
२. ब्राजिल
मृतकको संख्या : ६,३१,०६९
३. भारत
मृतकको संख्या : ५,०१,१४३
४. रूस
मृतकको संख्या : ३,३४,७५३
५. मेक्सिको
मृतकको संख्या : ३,०८,८२९
६. पेरू
मृतकको संख्या : २,०६,६४६
७. बेलायत
मृतकको संख्या : १,५७,९८४
८. इटली
मृतकको संख्या : १,४८,१६७
९. इन्डोनेसिया
मृतकको संख्या : १,४४,४५३
१०. इरान
मृतकको संख्या : १,३२,६८१
सम्बन्धित
प्रतिक्रिया