मंगलबार, वैशाख १६, २०८२

भोलि बैंकिङ सेवा र सेयर कारोबार बन्द

नेपालखोज २०७८ फागुन २३ गते १७:१३

काठमाडौं । बैंकिङ सेवा भोलि (मंगलबार) बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक बिदाका कारण फागुन २४ गते मंगलबार बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैबीच, मंगलबार सेयर कारोबार पनि बन्द रहने भएको छ । नेप्से पर्सि (बुधबार) मात्रै खुल्ने नेप्से कार्यालयले जनाएको छ ।

प्रतिक्रिया