आइतबार, असार २२, २०८२

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली हुने

नेपालखोज २०७८ फागुन २५ गते ६:०१

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको र सामान्यतया माैसम सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

विभागका अनुसार आज दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया: सफा रहने छ ।

आज राति देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया