प्रधानमन्त्री ओलीको डिस्चार्ज मिति अनिश्चित
Warning: Undefined variable $bigyapan_post_break in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 204

Warning: Undefined variable $mero_break_ad1 in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 231
Warning: Undefined variable $mero_break_ad2 in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 234
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अझै केहि दिन अस्पतालमै रहने भएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका गरेर अस्पतालमा रहेका प्रधानमन्त्री ओलीको डिस्चार्जका लागि तयार भएपनि उनको निजी निवासमा आवश्यक तयारी नपुगेका कारण उनलाई अस्पतालमै राखिने बताइएको छ ।
मंगलबार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीकी निजी चिकित्सक समेत रहेकी डा. दिव्या सिंहले यसबारे जानकारी गराएकी हुन् । उनले ओली परिवारका सदस्यहरुले घरमा आवश्यक तयारी गर्नुपर्ने भएकाले केही दिन डिस्चार्ज नगरी अस्पतालमै राखिएको बताइन् ।
उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार भएका बताएका छन् । तर, उनको निजी निवासमा आवश्यक तयारी नपुगेको र अहिलेकै अवस्थामा संक्रमण हुने खतरा रहेकाले केही दिन अस्पतालमै राखिएको बताएका छन् ।
Warning: Undefined variable $bigyapan_post_break in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 204

प्रतिक्रिया