काठमाडाैंमा भाेलिदेखि तीनदिन काेभिडविरूद्धकाे खाेप लगाइँदै
नेपालखोज
२०७९ जेठ ११ गते १९:३८
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले काेभिड-१९ विरूद्धकाे खाेप अभियान संचालन गर्ने भएकाे छ । महानगरले भाेलिदेखि तीन दिनसम्म फाइजर र माेर्डना खाेप ३२ वटै वडाबाट दिन लागेकाे हाे ।
खाेप ३२ वटै वडाका सामूदायिक सहरी स्वास्थ्य क्लिनिकमा उपलव्ध गराउन महानगरपालिकाले अनुराेध गरेकाे छ । खाेप कार्यक्रम विहान १० बजेदेखि अपराह्न ४ बजेसम्म संचालन गर्न पनि निर्देशन दिएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया