मंगलबार, असार १७, २०८२

संसद्‌मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुने

नेपालखोज २०७९ जेठ १४ गते ८:२८

काठमाडौं । प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ । जसका लागि संसद् बैठक बिहान ११ बजे बस्ने छ ।

आजको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९/८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची तय गरिएको छ ।

संसद्‌मा जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् ।
-फाइल तस्बिर

प्रतिक्रिया