बुधबार, असार ११, २०८२

तपाईंको जन्मांक कति हो थाहा पाइरहनुस् !

ओम आचार्य २०७९ जेठ २५ गते ७:३९

जन्मांकका आधारमा आफ्नो जन्मांक कसरी थाहा पाउने ? जन्म तारिखअनुसार जन्मांक निर्धारण गरिन्छ । अब तपाईंको आफ्नो जन्म तारिख कति हो सोअनुसार तपाईंको जन्मांक हुनेछ ।

मुलांक – १

जन्म तारिख यदि १, १०, १९, २८ हो भने मुलांक १

मुलांक – २

जन्म तारिख यदि
२,११ ,२० ,२९ हो भने मुलांक – २

मुलांक – ३
जन्म तारिख यदि
३ ,१२, २१, ३० हो भने
मुलांक ‌- ३

मुलांक – ४
जन्म तारिख यदि
४, १३, २२, ३१ हो भने
मुलांक- ४

मुलांक – ‌५
जन्म तारिख यदि
५, १४, २३ हो भने
मुलांक – ५

मुलांक – ६
जन्म तारिख यदि
६, १५, २४ हो भने
मुलाकं – ६

मुलांक – ७
जन्म तारिख यदि
७, १६, २५ हो भने
मुलांक – ७

मुलांक ‌- ८
जन्म तारिख यदि
८, १७, २६ हो भने
मुलांक – ८

मुलांक – ९
जन्म तारिख यदि
९, १८, २७ हो भने
मुलांक – ९

यी मुलांकहरुमा कुन ग्रहको अधिपत्यरहन्छ अर्थात् त्यसको स्वामी कुन ग्रह हुन्छ त्यो पनि जानी राखौं ।
मुलांक १ मा सूर्य
मुलांक २ मा चन्द्रमा
मुलांक ३ मा वृहस्पति
मुलांक ४ मा राहु
मुलांक ५ मा बुध
मुलांक ६ मा शुक्र
मुलांक ७ मा केतु
मुलांक ८ मा सनी
मुलांक ९ मा मंगल ।

प्रतिक्रिया