सीताराम घिउ अब नयाँ प्याकसहित बजारमा
नेपालखोज
२०७९ असार १७ गते ११:२७

काठमाण्डौ । विगत २५ वर्ष देखि नेपाली समाजमा गुणस्तरीय दुग्ध र दुग्ध पदार्थ बितरण गर्दै आएको सिताराम दुधले सिताराम घ्यु नयाँ प्याकमा बजारमा उपलब्ध भएको छ ।
सीताराम गोकुल मिल्क्स काठमाण्डौं प्रा.लि.ले सिताराम दुध उत्पादन र बिक्री बितरणको २५ बर्ष पुगेको शुभ अवसरमा बिभिन्न उत्पादनहरु बजारमा ल्याएको छ ।
सिताराम दुध नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो दुध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो ।
सीतारामका बटर, पनीर, लस्सी, दही, फ्रेस मिल्क, दुध बजारमा उपलब्ध छन ।
सम्बन्धित
प्रतिक्रिया