सुनचाँदीकाे मूल्य स्थिर
नेपालखोज
२०७९ असार २० गते १०:५८

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनचाँदीको भाउ स्थिर रहेकाे छ । छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार पनि छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ स्थिर रहेकाे छ । आज प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९७ हजाज रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेकाे छ । चाँदी आज प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी पनि प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया