काठमाडौं उपत्यकामा थप एक जनामा पुष्टि भएसँगै हैजाका बिरामी २८ पुगे
नेपालखोज
२०७९ असार २९ गते १८:२४

काठमाडाैं । काठमाडौं उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले थप एक जनामा हैजाको बिरामी भेटिएको बताए ।
उनका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको बताए । अहिलेसम्म हैजाका बिरामी २८ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया