पारित भयाे नागरिकता विधेयक, पक्षमा १३५ मत
नेपालखोज
२०७९ भदौ २ गते १९:२१
काठमाडौं । प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको छ । पुनर्विचारका लागि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो ।
एमाएलेले माग गरेपछि मत विभाजनमा गएको थियो । विधेयकको पक्षमा १३५ र विपक्षमा ६० जनाले मतदान गरे
सम्बन्धित
प्रतिक्रिया