शनिबार, वैशाख २७, २०८२

इंग्लिस प्रिमियर लिग : क्रिस्टल प्यालेसको पहिलो जित 

नेपालखोज २०७९ भदौ ५ गते ६:४५

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले पहिलो जित दर्ता गरेको छ । आजको खेलमा क्रिस्टलले एस्टनो भिल्लामाथि ३–१ गोलको पुनरागमन जित दर्ता गरेको हो ।

घरेलु मैदानमा क्रिस्टल पहिलो हाफको पाँचौं मिनेटमा पछि परेको थियो । एस्टोनका लागि ओले वाट्किन्सले गोल गर्दै अग्रता दिलाएका थिए । तर १ गोलले पछि परेको २ मिनेटमै क्रिस्टलले बराबरी गरेको थियो । ३ खेलमा क्रिस्टलको ४ अंक रहेको छ । 

प्रतिक्रिया