शनिबार, वैशाख २७, २०८२

प्रशिक्षकबाट अल्मुताइरीले दिए राजीनामा

नेपालखोज २०७९ भदौ २६ गते १७:४४

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत ५३५ दिनको कार्यकालपछि आफूले राजीनामा दिएकाे बताएका हुन् । उनी लेख्छन्, ‘५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु । यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद ।’

प्रतिक्रिया