महिला साफ चयाम्पियनसिप : नेपाल ४–० गोलले अगाडि
नेपालखोज
२०७९ भदौ २७ गते १८:५६

काठमाडाैं । महिला साफ चयाम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो हाफ सकिँदासम्म नेपाल ४–० गोलअन्तरले अगाडि रहेको छ । त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशाला मैदानमा आज भएको नेपाल र श्रीलङ्काबीच खेलमा नेपाल ४–० गोलअन्तरले अगाडि रहेको हो ।
नेपालका लागि सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दिपा शाहीले एक÷एक गोल गरे । सरुले खेलको १०औं मिनेटमा गोल गरिन् भने रश्मीले खेलको ११औं मिनेटमा गोल गरिन् । अमृताले १७औं मिनेटमा गोल गर्दा दिपाले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गरिन् । रासस
सम्बन्धित
प्रतिक्रिया