पछिल्लो चौवीस घन्टामा थप २०३ जनामा कोरोना पुष्टि
नेपालखोज
२०७९ भदौ २८ गते १६:०८

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २०३ जनामा कोरोना पुष्टि भएको छ । १३०० पीसीआर परीक्षणमा ८७ जना र ३७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया