सोमबार, वैशाख १५, २०८२

अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ४७ पैसा, बिक्रीदर १३२ रुपैयाँ ०७ पैसा

नेपालखोज २०७९ असोज ३० गते ७:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०७ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ १४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७३ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०१ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९५०पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ९४ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९९ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया