सोमबार, वैशाख १५, २०८२

अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ४८ पैसा, बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा

नेपालखोज २०७९ कार्तिक २ गते ८:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ १५ पैसा र बिक्रीदर १२९ रुपैयाँ ७४ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४८ रुपैयाँ २० पैसा र बिक्रीदर १४८ रुपैयाँ ८८ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ८६ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया