मंगलबार, वैशाख १६, २०८२

घरमा आएका यी व्यक्तिलाई खाली हात कहिल्यै पठाउन हुँदैन !

नेपालखोज २०७९ कार्तिक ४ गते ५:००

ग्रन्थ तथा धार्मिक विश्वासमा हाम्रो जीवन अडेको छ । यदि कोहि दान गर्न सक्षम छन् भने उसले दान गर्नुपर्छ । आउनुहोस् जानाैं कस्ता चार व्यक्तिलाई कहिले आफ्नो घरबाट खाली हात फर्किन नदिने

१, गरिब, दुखिको सेवा नै नारायणको सेवा गर्नु हो त्यसैले गरिबहरुलाई दरिद्र नारायण भन्ने गरिन्छ।

२, तेस्राेलिंगीलाई ज्योतिषमाले बुध ग्रहको रुपमा मानिन्छ । साथै यिनीहरुले दिने आशिर्बाद पनि चाडै लाग्ने विश्वास गरिन्छ। त्यसैले घरमा आएको बेला तेस्रोलिंगीलाई खाली हात फर्कन दिनुहुँदैन।

३, कोहि अपाङ्गलाई पनि घरबाट खालि हात जान दिनुहुँदैन किनकी यिनीहरुमा शनि राहुको बास हुन्छ । खाली हात पठाएमा शनिको दोष घरमा रहन्छ ।

४, कुनै बृद्ध बृद्धालाई घरबाट खाली हात बाहिर पठाउनु हुँदैन । उनीहरुको आशिर्बादले गुरुका अशुभ प्रभाव हटाउछ ।

प्रतिक्रिया