आइतबार, वैशाख २८, २०८२

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : एपिएफ र आर्मी भिड्दै

नेपालखोज २०७९ कार्तिक २६ गते ८:१८

काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।

फाइनल खेल त्रिवि मैदानमा बिहान ९ बजे सुरु हुनेछ । आर्मी नेपाल पुलिसलाई पाखा लगाउदैं फाइनल पुगेको हो । एपिएफले मधेशलाई हराउदैं फाइनलमा सुरक्षित भएको हो ।  

प्रतिक्रिया