आइतबार, वैशाख २८, २०८२

इङ्ल्यान्डले जित्यो टी-ट्वान्टी विश्वकपको उपाधि

नेपालखोज २०७९ कार्तिक २७ गते १७:५१

काठमाडौं । इङ्ल्यान्डले आईसीसी टी-ट्वान्टी विश्वपकको उपाधि जितेको छ । पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी-ट्वान्टी विश्वकपको उपाधि जितेको हो । इङ्ल्यान्डले दोस्रो पटक टी-ट्वान्टी विश्वपकको उपाधि जितेको हो ।

प्रतिक्रिया