नेपालविरुद्धको मैत्रीपूर्ण खेल खेल्न पाकिस्तानी टोली काठमाडौंमा
नेपालखोज
२०७९ कार्तिक २८ गते ९:००

काठमाडाैं । नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी फुटबल टोली नेपाल आइपुगेको छ । आज बिहान आइपुगेको पाकिस्तानको फिफाको निलम्बनपछि खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।
बुधबार नेपालविरुद्ध हुने अन्तर्राष्ट्रिय फुटबलका लागि हसन वासिरको कप्तानीमा २४ सदस्यीय टोली नेपाल आइपुगेको हो ।
नेपाल र पाकिस्तानबीचको खेलबुधबार साँझ पाँच बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया