युएईसँगको पहिलो ओडीआईमा नेपाल ८४ रनले पराजित
नेपालखोज
२०७९ कार्तिक २८ गते १८:११

काठमाडाैं । नेपाल र यूएईबीचको ओसिरिजको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको छ । यूएईले दिएको २६४ रनको लक्ष्य पन्छाएको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा १७९ रन मात्रै बनाउन सक्यो । दोस्रो ओडीआई कात्तिक ३० र अन्तिम तथा तेस्रो मंसिर २ गते हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया