मंगलबार, असार २४, २०८२

काठमाडौं-८ (क) मा शैलेन्द्रमान बज्राचार्य विजयी

नेपालखोज २०७९ मंसिर ६ गते ११:२८

काठमाडौं । काठमाडौं क्षेत्र नं. ८ प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । उनले ५४६२ मत ल्याएर विजयी भएका हुन् ।

नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए दोस्रो भएका छन् । भने नेपाली कांग्रेसका राजुराज जोशीले ३६७० मत ल्याए तेस्रो भएका छन् ।

प्रतिक्रिया