सोमबार, असार २३, २०८२

रुपन्देही–३ मा पछि परे गृहमन्त्री खाँण

नेपालखोज २०७९ मंसिर ६ गते ११:५५

काठमाडौं । राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् । भने नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले तीन हजार ९१९ मत ल्यायर पछि परेका छन् ।

प्रतिक्रिया