चितवन-२ मा लामिछानेकाे अग्रता, पछ्याउँदै पोखरेल
नेपालखोज
२०७९ मंसिर ६ गते १४:५१

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने चितवन क्षेत्र नम्बर २ मा ले अग्रता लिएका छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्र स्थानमा आएका हुन् ।
लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया