उदयपुर–२ मा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित
नेपालखोज
२०७९ मंसिर ६ गते २०:००

काठमाडौं । उदयपुर–२ मा नेकपा (एमाले)का अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । उनी १५ हजार २५१ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले १२ हजार ८९२ मत प्राप्त गरे
सम्बन्धित
प्रतिक्रिया