काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित
नेपालखोज
२०७९ मंसिर ६ गते २१:५९

काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले जित पक्का गरेका छन् । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरेका छन् । प्रदीपले १५,२३७ मत ल्याए । ईश्वरले १०,२७२ मत ल्याए ।
सम्बन्धित
प्रतिक्रिया