सोमबार, असार २३, २०८२

रौतहट क्षेत्र नम्बर-१ : मतान्तर फराकिलो बनाउँदै नेपाल

नेपालखोज २०७९ मंसिर ७ गते १०:२३
फाइल तस्बिर

काठमाडौं । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका माधव नेपालले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

नेकपा एमालेका अजय गुप्ताभन्दा ४ हजार ७२४ मतले नेपाल अगाडि छन् । उनले १९ हजार २११ मत प्राप्त गरेका छन् भने एमालेका अजयले १४ हजार ४८७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया